Contact Form

Name

Email *

Message *

Friday, December 2, 2016




कोर्दिन अक्षर फेरि पिरतिका मनै मेरो च्यातेपछी।
रुन्न बिल्कुल तिम्लाइ सम्झी छोडी मलाई गयेपछी।।
भयो मलाई नछोउ अब पराइ तिमी भयेपछी।
पिडा मिठो चस्स मुटु घाइते मलाइ बनाएपछी।।

2 comments:

  1. वा रे वा .. कविजीलाई फुर्न थाल्यो है...

    ReplyDelete

बास्ना

अनि साच्ची थाहा छ ? नयाँ किताबको पन्ना पल्टाउदाको बास्ना होसकी नयाँ कापीको पन्नाको बच्चा बेला गाता हाल्ने कागजको बास्ना   अनि...