मस्त निद्रामा छ दुनिया, म पापी भएर होला जागेको छु।
प्रेमको मातमा मातिदा दुनिया, मत घृणाले भरिपुर्न भयेको छु।
अरुको सकसमा खित्का छोडदा दुनिया, पीडाले चुर म आखा खसालेको छु।
अरु जलायेर उज्यालो खोज्दा दुनिया, म आफ्नै अन्धकारमा रुम्मलियेको छु।
अनि साच्ची थाहा छ ? नयाँ किताबको पन्ना पल्टाउदाको बास्ना होसकी नयाँ कापीको पन्नाको बच्चा बेला गाता हाल्ने कागजको बास्ना अनि...
No comments:
Post a Comment